काठमाडौं, २३ बैशाख । फौजदारी कसूरको अनुसन्धानमा प्रहरीले आधारभूत मूल्यमान्यतालाई कुल्चदै गोप्य राख्नुपर्ने सूचना चुहाएर आरोपितहरुलाई भाग्ने मौका दिईरहेको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका मानव तस्करी गर्ने गिरोहमा सामेल भएको आरोपमा उनीहरु विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सूचना संचारमाध्यममा दिएर प्रहरीले अनुसन्धानको मूल्यमान्यतालाई ...