काठमाडौँ, माघ २१ । बैतडीमा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–५ को चमखाली खेल मैदानमा सञ्चालन भइरहेको तालिम सकेर फर्किने क्रममा मंगलबार राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको लडेर मृत्यु भएको हो ...