काठमाडौं, २३ माघ । नेपाली बजारमा शुक्रबार (माघ २३ गते) सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४२ सय रुपैयाँले घटेको हो ।यससँगै आजको सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।बिहीबार (माघ २२) मा सुनको ...