काठमाडौं, २६ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको बागडोर नेकपाले सम्हाल्नुपर्ने देशको आवश्यकता बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगाको निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपालाई लक्षित गर्दै सामाजिक सञ्जालमा होहल्ला गर्दैमा नयाँ नहुने बताए ।उनले ...