भूमिका नेपालको लोकतान्त्रिक अभ्यास अहिले निर्णायक मोडमा उभिएको छ। संविधान, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धाले संस्थागत स्वरूप पाउँदै जाँदा राजनीति केवल नीति, विचार र कार्यक्रमको प्रतिस्पर्धामा सीमित छैन। पछिल्ला वर्षहरूमा चुनावी राजनीति एक किसिमको ‘सूचना युद्ध’ मा रूपान्तरित भएको छ, जहाँ सत्य र असत्यको सीमाना ...