काठमाडौं, १९ माघ । नेपालको संविधानमा व्यवस्था भएअनुसार राष्ट्रपतिलाई कार्यकारी पदको रुपमा लिइएको छैन । राष्ट्रपतिलाई राष्ट्रको अभिभावक मानिन्छ । तर नेपालका राजनीतिक दल र सत्तामा बस्नेहरूले त्यो भूमिकाबाट राष्ट्रपतिलाई अगाडि बढाएर कहिले संविधानको संरक्षक त कहिले संविधानको व्याख्यता जस्तो बनाएर आफ्नो राजनीतिक स्वार्थ अनुकूल ...