काठमाडौं, ८ पुस । नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय वेवारिसे अवस्थामा छ । विंसं २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको शैक्षिक अवस्था लथालिङग छ । व्यवस्थापन गर्न पुगेका पदाधिकारी कर्मचारी, पढाउने शिक्षक र पढन गएका विद्यार्थी चरम राजनीतिक खेलमा मुछिदा विश्वविद्यालयको गरिमामाथि ...