गोरखा, २४ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताउनुभएको छ । आज (बिहीवार) गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर १ को याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ...