काठमाडौं, २६ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदै हुनुहुन्छ । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लाग्नुभएको हो । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले ...