काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा नेतृत्व परिवर्तनका लागि आफूलाई काठमाडौं ४ बाट निर्वाचित गर्नुपर्ने बताएका छन् ।काठमाडौं ४ मा बसोबास गर्ने काभ्रेलीहरूको भेलालाई सम्बोधन गर्दै सोही क्षेत्रका उम्मेदवार समेत रहेका महामन्त्री थापाले सबै मतदातासम्म पुग्ने समय आफूलाई नभएकाले कांग्रेसमा दलको ...