काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधी सभाका लागि भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नम्बर १ लाई नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ भने क्षेत्र २ नम्बरमा कहिले नेपाली कांग्रेस, कहिले नेकपा एमाले ...