काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश अघि बढाएका छन् । पाँच दलीय गठबन्धनले निर्वाचनका लागि सिट बाँडफाँट गर्न गत शुक्रबार ११ सदस्यीय कार्यदल बनाएको छ । ...