काठमाडौं, २४ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठ्नुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्री चीन भ्रमणमा जान लागेको बारेमा यो महत्वपूर्ण भ्रमण रहेको उहाँले बताउनुभयो । मंगलवार प्रधानमन्त्री ...