काठमाडौं, १५ असार । सात शक्ति देशहरूको समूह जी–सेभेनले रुसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह गरेको छ ।जी–सेभेन बैठकले रूसलाई विना सर्त यूक्रेनी ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी तत्काल अन्त्य गर्न पुनः आह्वान गरेको हो । त्यसैगरी मुख्य बन्दरगाह र यातायात पूर्वाधारको विनाशलगायत युक्रेनमा ...