काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको मौद्रिक नीतिले निजी क्षेत्रका बजेटसग सम्बन्धित अधिकांंश माग पुरा गराएको छ । कोभिड–१९ को कारण समस्यामा परेका उद्योगी व्यवसायीहरु नीतीले आफनो धेरै कुरा समेटेको भन्दै उत्साहित बनेका छन । निती कार्यान्ययमा राष्ट्र बैंकलाई भने थप ...