काठमाडौं, ३ असार । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले मङ्गलबार राति पत्रकार सम्मेलनका क्रममा पेय पर्दाथ कोकाकोलाको बोतल हटाएर पानी पिएका थिए । जङ्क फुड तथा कार्बोनेटेड सफ्ट ड्रिङ्क्सबाटै टाढै रहेर आफ्नो स्वास्थ्यलाई ध्यान राख्दै आएका रोनाल्डोले सामाजिक सन्देश दिन खोज्दा पेय पदार्थ कोका–कोलालाई भने ठूलो ...