काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजबाट आधिकारिक रुपमा धुम्बाराहीमा रहेको पार्टी कार्यालयलाई आफ्नो बनाएको छ । यसअघि नेकपाको मुख्य कार्यालय रहेकोमा सर्वोच्चको आदेशले एमाले ब्युँतिएपछि आज त्यहा एमालेको साइन बोर्ड राखिएको छ । मंगलबार विहान तत्कालिन नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा ...