काठमाडौँ, २३ फागुन । नेकपा संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र दर्ता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएको व्यहोराको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ सांसद् रामनारायण बिडारीले बताउनुभयो । आइतबार दिउँसो २ बजेतिर महासचिवको कक्षमा प्रचण्ड नेपालसहित सांसदहरू ...