काठमाडौं, २५ असोज । सुनसरीको रामधुनी नगरपालिका–२ मा गोली हानी एकजनाको हत्या भएको छ । रामधुनी कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको ...