अहिले विश्वव्यापी रूपमा नै कोरोना (कोभिड–१९) भाइरसको आतङ्क फैलिएको छ । त्यसको अहिलेसम्म कुनै औषधी पनि फेला परेको छैन । त्यसले गर्दा त्यसको खतराको गम्भीरता अरू बढेर गएको छ । तर त्यो खतराबाट तर्सनु पर्ने कुनै आवश्यकता छैन । किनभने त्यो खतरालाई विश्वव्यापी प्रकारका खतराहरूको ...