काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने कार्यक्रम रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्षसमेत रहनु भएका ओली चितवन जान लाग्नु भएको हो । चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले ...