काठमाडौं, ६ पुस । सौर्यमण्डलमा आज एक दुर्लभ संयोग हुँदैछ । जुन ८०० वर्षपछि हुन लागेको हो ।खगोलविदले जनाएअनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् । यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आखाले समेत हेर्न ...