काठमाडौँ, २५ कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउनु भएको छ । स्रोतअनुसार अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजेका लागि बोलाउनु भएको हो । धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री एवं अध्यक्ष ...