काठमाडौं, ३० असोज । काठमाडौं उपत्यकामा दुई हजार ४०२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४०२ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले काठमाडौंमा एक हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा ...