काठमाडौं, २७ असोज । चिनियाँ राष्ट्रपती सी चिनफिङ नेपालको दुई दिने राजकिय भ्रमण गरी स्वदेश फर्किएका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणमा राष्ट्रपती सी ले नेपाल भ्रमण गरेका हुन् । २३ वर्षपछि चिनियाँ उच्च तहबाट नेपालमा भएको यो भ्रमण निकै फलदायी र सफल भएको ...