काठमाडौं, ५ असोज । सरकारले प्रस्तावित विद्युत् विधेयकको विषयमा खुला र स्पष्ट रुपमा छलफल गरी समृद्ध पार्न सम्बद्ध सरोकार भएकालाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छलफलका लागि प्रस्तावित गरेको उक्त विधेयकले निजी क्षेत्रलाई हतोत्साहित नगरेको बरु, थप अभिप्रेरित गर्ने लक्ष्य राखेको ...