काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको छ । प्रधानमन्त्री ओली साधारण फलोअपका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । सिंगापुरबाट लामो उपचारपछि फर्किनुभएका प्रधानमन्त्री ओली बुधबार ...