काठमाडौं, २४ भदौ । पेट्रोलियम पदार्थको आयात घटाउन र स्वच्छ ऊर्जाको प्रवद्र्धनलाई बढावा दिन सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने योजनालाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारको उक्त प्राथमिकतालाई सहयोग गर्न केन्द्रीय बैंकले पनि आफ्नो महत्वपूर्ण नीतिगत व्यवस्था गरेको छ । बैंकले एक निर्देशनमार्फत प्राथमिकता ...