Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ५ असार । नेपालको संविधान ९दोस्रो संशोधन०, २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गर्नुभएको थियो । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा ...