काठमाडौँ , २४ साउन । भारतबाट अवैध रुपमा ल्याएको समान छुटाउन प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै सिरहा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–७ ट्राफिक चौकमा चेकजाँच गरिरहेको प्रहरी टोलीलाई भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा छुटाउन आर्थिक प्रलोभनमा पार्न ...