काठमाडौं , ७ साउन । आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपाल कमजोर टोली कतारसँग ४ विकेटले पराजित भएको छ । आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो । १२३ रनको लक्ष्य कतारले १९।२ ओभरमा ६ विकेट गुमाएर ...