सप्तरी, ७ साउन । सप्तरीमा मंगलबार बिहान वर्षासँगै झरेको चट्याङ् लागेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर सप्तरीको तिलाठी कोईलाडी गाउँपािलका १ बस्ने लक्ष्मण यादवकी १५ वर्षिया छोरी पुनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाको बेला धान खेतमा ...