काठमाडौं, ८ साउन । अबिरल रुपमा परेको वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई राहत पु¥याउन कठिनाइ भएको छ । आइतबार रातिबाट परेको अबिरल वर्षा आजसम्म पनि नरोकिँदा पहिरो प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई राहतमा कठिनाइ भएको हो । वर्षा नरोकिएकाले बेपत्ताको खोजी कार्य ...