काठमाडौं, ८ साउन । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति बुधबार सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बुधबार दिउँसो ४ बजे नीति सार्वजनिक हुने जानकारी दिनुभयो । अहिले बसिरहेको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिइरहेको छ । यस ...