Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ९ साउन । सानी गुरुङ बाख्रासंगै सुत्ने र बाख्राको खोरमै बसोबास गर्न थालेको करिब ३० बर्ष भयो । यो तीस बर्षको अबधी सम्म उनले दुई छोरा र दुई छोरीलाई त्यही खोरमै जन्म दिईन् । अझै उनको साथमा चार बर्षकी छोरी छन् । छोराले बिहे ...