काठमाडौं, १० साउन । आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताबाट मलेसिया र कतार अन्तिम खेलअघि नै बाहिरिएका छन् । शुक्रबार आयोजक सिंगापुरले मलेसियामाथि ८ विकेटको जित निकालेसँगै मलेसिया र कतार बाहिरिएका हुन्। पहिले ब्याटिङ गरेको मलेसिया ९२ रनमा अलआउट भयो। सिंगापुरले ४० बल खेल्न ...