काठमाडौं , १२ साउन आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा सिंगापुरले नेपाललाई १९२ रनको विजय लक्ष्य पेश गरेको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीको प्रदर्शन सानदार रह्यो । उसले १९१ रनको योगफल खडा गर्न ६ विकेट ...