काठमाडौँ, ११ जेठ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट विदेशमा रहेको ११७ जना नेपालीको ज्यान गएको छ। विभिन्न देशमा रहेको नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो हप्ता थप २१ जना नेपालीले ...