बारा, १६ असोज । बाराको फेंटा गांउपालिकामा घरेलु मदिरा बनाउने टयांकीमा एकै परिवारका चार जना सहित पांच जनाको शव बरामद भएको छ । मृत्यु हुनेमा फेटा गांउपालिका ७ बतराका करिब ४० वर्षिय जोग्गा मुखिया विन, उनका ३५ वर्षिय श्रीमती लालमुनि देवि, १२ वर्षिय छोरी सुमनि ...