काठमाडौं, १४ भदौ । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले संविधानको परिधिमा रही न्यायिक समितिले न्याय सम्पादन गर्दा न्यायालयप्रतिको भरोसा अझै बुलन्द हुने बताउनुभएको छ । आज वीरगन्जमा आयोजना गरिएको ‘स्थानीय न्यायिक समितिको अवसर तथा चुनौती’ विषयक कार्यशाला गोष्ठीमा उहाँले दलगत स्वार्थभन्दा ...