बझाङ, ३ भदौ । बझाङको खप्तड छान्ना गाँउपालीकामा चोरहरुको बिगविगी वढेको छ । खप्तड छान्ना गाँउपालीका वडा नँ ३ मा रहेका होटल,खुद्रा पसल,र स्थानियवासीहरुको घरमा चोरी भएको त्यहाँका स्थानिय वासीन्दाहरुले बताएका छन । रावलका अनुषार आप्नो पसलमा एकै महिनामा तिन पटक चोरी भएको छ त्यस्तै ...