काठमाडौं, २ भदौ । विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको छ । १८ घन्टा सम्म लोडसेडिङको हुने बिगतको नजिरलाई अन्त्य गर्दै प्रधिकरणले यो साख आर्जन गरेको हो । लोडसेडिङ अन्त्य गरेको प्राधिकरण एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गर्न सफल भएको हो ...