काठमाडौं, ५ असार । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्ष पूरा भएको छ । मदन–आश्रित स्मृति दिवसको अवसर पारेर दुई ठूला कम्युनिस्ट पार्टीले एकता गरेको एक वर्ष पुगेपनि एकताको सम्पूर्ण काम भने सकेका छैनन् । यसै सेरोफेरोमा नेकपा एकताको एक ...