नवलपरासी, ६ असार । पूर्व पश्चिम लोकमार्गको बुटवल नारायणगढ खण्ड अन्तरगत नवलपुरको चोरमारामा बस पल्टदा बसमा सवार ९ जना घाइते भएका छन् ।घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार दाङबाट काठमाडौंको लागि छुटेको ना ६ ख ३५७२ नम्बरको बस आफै ...