बेइजिङ, १७ वैशाख । चीनको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज विहान बेइजिङबाट ल्हासा प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज दिउसो ल्हासा रहेको नेपाली महावाणिज्य दूतावासको अवलोकन गर्ने कार्यक्रम रहेको छ । तिब्ब्त कम्युनिष्ट पार्टीका तिब्बत पार्टी सेक्रेटरीले राष्ट्रपति भण्डारीलाई भेट्ने कार्यक्रम पनि ...