काठमाडौँ, २९ मङ्सिर । लामो समयपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज शनिबार दिउँसो १ बजे बस्दैछ। काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सुरु हुने बैठकमा पार्टीको तल्लो तह एकताको मापदण्ड र सरकारको कामकारबाहीका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। तत्कालीन एमाले र नेकपा माओवादी ...