काठमाडौं , ३ जेठ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले निर्माण काममा लापरवाही गर्ने ठेकेदारको सूची मागेका छन् । लापरवाही गर्ने ठेकेदारलाई कानुनबमोजिम कारवाही गर्ने उद्घोष गरेका गृहमन्त्रीको निर्देशनपछि बिहीबार गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने र गुणस्तरहीन निर्माण गर्ने ठेकेदारहरुको सूची पठाउन ...