धादिङ, ३ जेठ। मलेखु धादिङबेसीमा पर्ने नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडुमोडमा बुधबार राति ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । मलेखुबाट धादिङबेसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नम्बरको ट्रक सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी ...