पथलैया, २४ पुस । बिहानीपख सडक (पूर्वपश्चिम राजमार्ग) पार गर्ने क्रममा गतहप्ता दुर्लभ पाटे बाघ दुर्घटनामा प¥यो । तीव्र गतिको कारसित ठोक्किँदा बाघ घाइते हुन पुग्यो । घटनास्थलमा भेटिएका रौँ र रगतको डिएनए परीक्षण एवं हिँडेको पाइला अध्ययनबाट पर्सा राष्ट्रिय निकुञ्जभित्रको सो बाघ दुर्घटनामा परेको ...