ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अचानक उत्तर कोरियाली नेता किम चीनमा


एबीसी न्यूज
२४ पुस २०७५, मंगलबार   ८ : ५६   बजे


सिउल , २४ पुस । उत्तर कोरियाका नेता किम जङ उन आज बिहान सबेरै चीनको राजधानी बेइजिङ पुगेको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् । द कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उनी सोमबार चीनका लागि प्रस्थान गरेको पुष्टी गरेको छ ।

उनी चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चार दिने भ्रमणका लागि चीन गएको समाचारमा जनाइएको छ । उनी रेल चढेर उत्तर कोरियाली सीमा पार गरी सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर सम्मेलनको तयारी भइरहेको बेलामा उनको यो चीन भ्रमण भएको बताइएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले भ्रमणबारेमा पुष्टी गरेपनि के विषयमा छलफल हुन लागेको भन्ने बारेमा नखुलाएको समाचारमा जनाइएको छ । भ्रमणको बारेमा पहिलो पटक दक्षिण कोरियाको हान्क्योरेह न्यूज पेपरले समाचार ब्रेक गरेको थियो । ट्रम्पसँग शिखर सम्मेलन हुनुअघि किमले गएको वर्ष तीन पटक चीनको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu